सुर्खेत गुर्भाकोटमा जन भावना र विधान विपरित टेकेर नेकपा अघि बढ्दा सिंगो पार्टीलाईनै क्षति ,अध्यक्ष तुलाम बिष्ट,
पुष २५ ,काठमान्डौ – काँही नभाको जात्रा हाँडी गाँउमा भने जस्तै कर्णाली प्रदेश सुर्खेत गुर्भाकोटमा हुने गरेको पाईन्छ।
,तेती मात्र हैन गुर्भाकोटमा धेरै मात्रामा राजनीति चरित्र नभएका ब्याक्तिको चलखेल समेत भईरहेको छ।जसको प्रतक्ष्य फाईदा दोश्रोलाई सजिलै चाख्न मिलेको छ।
,देश र गाँउको विकास त परै जावोस कसरि एक जनालाई फकाएर नेकपा बनाउने र कांग्रेस बनाउने फेसबुकमा लेख्ने जस्ता क्रियाकलाप अहिले तिब्र मात्रामा देखिन्छ।
गुर्भाकोट धारापानी ३ मा वडा कमिटि गठन जन भावना र विधान विपरित भएको छ ,।
मिति २०७६ /९ २४ गते बसेको नगरकमिटि बैठकले वडा न ,३ धारापानीमा नेकपा पार्टीको विधान विपरित कार्य गरेको छ।
पुर्व एमाले र पुर्व माओवादीको पार्टी एकता पछि केन्द्रिय कर्यलादेखी प्रदेश ,नगरपालिका हुँदै गाँउपालिका सम्ममा स्पस्ट नियम तोकेको छ ,र पार्टी एकताको पनि टुंगो लागिसकेको छ ।
,हाल वडा कमिटि गठन गर्दा पुर्व माओवादीबाट रिम बहादुर बिस्ट लाई चयन गरेको छ भने एमाले बाट गणेश बुढालाइ चयन गरेको छ ,।
साबिकको गुर्भाकोट नगरपालिका धारापानी वडा न ३ क तत्कालिन वडा अध्यक्ष तुला बिस्ट हुन् ।
नेकपा भित्रका जनताका भर पर्दा र सबैले मनपराएका स्थानीय नेतामा गनिन्छ तुलाराम विस्ट ।जुनलाई सजिलै बाईपास गरेको देखिन्छ।
,अध्यक्ष रिम बहादुर बिस्टमा चयन भएपनि स्वत सचिवमा बिस्टलाई लाख्ने प्रावधान छ ।गुर्भाकोटमा नेकपा यो यो हर्कतले नै नेपालि कांग्रेसले बाजी मरेको देखिन्छ ।
,नेपालि कांग्रेसले पनि गुर्भाकोटमा साबिकका वडा हरुमा वडा कमिटि गठन गरेको छ। जसमा युवाले नेतृत्व पाएक छन् ।
,तर नेकपामा भने राम्रा ब्याक्तिलाई हटाउने प्रविधिले यो असर केन्द्र सम्मनै पर्ने देखिन्छ ,।
जुम कार्यले गुर्भाकोटका साबिकमा नेकपा कार्यकर्ता सम्पूर्ण असन्तुस्ट रहेको समाचार बाहिरिने गरेको छ।
यो पनि ,,
गुर्भाकोट ४ मा नेपालि कांग्रेसको वडा कमिटि गठ्न ,युवाले पाए नेतृत्व ,