विप्लवले छिट्टै हामि संग आउन ढिलाई नगरुन पछि पछुताउनु पर्छ प्रचण्ड ,
पुस २६ ,काठमान्डौ – सरकारले प्रतिबन्ध गरेको नेकापा विप्लव नेत्र विक्रम चन्द पार्टीलाई नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले समयमानै आफुलाई चिन्न आग्रह गरेका छन् ।
,विप्लव समुहका पोलिटब्युरो सदस्य मोहन कार्की लगायतलाई प्रवेश गराउदै प्रचण्डले भने विप्लव भोलि माओवादीमै आउन पर्छ ।
बरु विप्लवले ढिलाई नगरुन पार्टीमा आउन ढिलाई गरे उहाँलाई पनि राम्रो गर्दैन उल्टै घाटा हो समयमै आउन मा आग्रह गर्दछु दाहालले भने ।
,पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘मलाई भरोसा छ, एक दिन उहाँपनि यसैगरी आउनुहुन्छ ।
माओवादीबाट टाढा भएर साना सानो पार्टी गठन गर्दै टाढा भएका साथिहरुलाई पनि प्रचण्डले भने एकठाउँमा आउनुहोस मिलेर अगाडी बढ्ने हो ।
,देशका कम्युनिस्ट हरु सबै एक ठाँउमा आइसकेका छन् ,देशको राजनीति स्थिति ,स्थायित्व ,देशको विकास गर्नलाई कम्युनिस्ट पार्टी एक हुने पर्छ प्रचण्डले भने ।,छुट फुट कम्युनिस्टहरुलाई छिट्टै एक हुन पनि आग्रह गर्दछु उनले भने।
रुसमा ठुलो क्रान्ति भयो चिनमा पनि ठुलो क्रान्ति भयो अन्तमा कम्युनिस्ट एकै ठाँउमा भयो ।,अहिले देशको ठुला कम्युनिस्ट पार्टी हामि पनि एक भई पार्टी एकता भएको कुरा छ उनले भने,।