देश र जनताको केन्दविन्दु प्रचण्ड ,
पुष २६ ,काठमान्डौ – पुर्व एमाले र पुर्व माओवादीको पार्टी एकता पछि देशमा राजनीति स्थिरता भन्ने कि अस्थिरता वा कसरि परिभाषित गर्ने।
,पार्टी एकता पछि बहुमत होइन दुईतिहाईको पनि सरकार बन्यो ।,सरकारमा आउने र जाने प्रक्रियापनि क्रमबद्द छ।
पार्टी एकताको प्रक्रियापछि मन्त्रालय बाँड फाँडमा पनि तेस्तो असन्तुस्ट त होइन र हुनुपनि ठुलो विषय होइन ।
,तर विचरा प्रचण्डलाई अभागी जस्तै बन्न पर्यो, उनको पहलमा महान जनयुद्द हुँदै संसारमै नभएको सान्तिसम्झौता ,सेना समायोजन ,हतियार समायोजन हुँदै लोकतन्त्र गणतन्त्र पनि आयो ।
तेती मात्र हैन मल्टीट्यालेन्ट प्रचण्डले देशमा यात्रा तत्र राजनीतिलाई एक गरे विपक्षि संगपनि जुहारी खेले ,।
कहिले प्रधानमन्त्री नबन्ने ब्याक्तिलाई पनि प्रधानमन्त्री बनाईदिएर रहर पुरा गराईदिए ।,उनलाई आफ्ना भन्दा विपक्षि पार्टीका नेता कार्यकर्ताले बढी विश्वास गर्छन।
उनको परिवारमा पनि ठुलो भुकम्प नै आयो ,उनि जनताको लागि लडेर अहिले सर्वोच लिडर बनेका छन् भने नेकपा पार्टीको कार्यकारी अध्यक्ष समेत छन् ।
,रास्ट्रपति ,प्रधानमन्त्री ,रास्ट्रीय सभा अध्यक्ष पुर्व एमालेको हातमा पर्यो भने सभामुख नेकपा माओवादीको हातमा पर्यो।
तेही सभामुखलाई पनि बलात्कारको आरोप लाग्यो र देशमै ठुलो खैलाबैला मच्चियो ।
.देशमा बलात्कार त के मान्छे मारेर बस्नेहरु देशमा बाघ बनेर खुल्ले आम हिंडी रहेका छन्। के सभामुख कृष्ण बाहदुर महरा बलात्कारको आरोपले मात्र जेलमा बसेका हुन् त पकै पनि होइन।
यसमा ठुलो रहस्य छ ,अहिले सभामुख चयनको लागि दुई अध्यक्षमा आ आफ्नो तर्क छ ,सभामुख माओवादीले पाएन भने माओवादीको के शक्ति छ त भन्ने कुरा पनि हो।
,अब पार्टी एकता भयो भने जस्ती नभए पार्टीबाट बाहिरिन्छु भन्ने पनि रहेन जसले गर्दा प्रचण्डलाई ठुलो टाउको दुखाई विषय बनेको छ ।
तर देश हाक्ने र जनताको लागि केहि गर्ने भनेकै प्रचण्डको हातमा छ। ,प्रचण्डले जति आफ्नो भागमा मन्त्रि सभामुख राखेपनि गल्ति गर्दिने हुनाले प्रचण्डलाई नै तनाब छ।
संगै जनयुद्द लडेको विप्लव अहिले पनि भूमिगत छ ।जसलाई पुर्व एमालेले प्रचण्ड संग मिलेर खोजि खोजि मारिरहेको छ।
वैद्य गजुरेल ,बाबुराम जस्ता देशले आशा गरेका नेताहरु अलग रहँदा पनि प्रचण्डले एकलै देश नचालाएका पनि होइन्न तर अब सभामुख माओवादीको हातमा नपरे के हुन्छ भन्ने कुरा हो ।
,सभामुख माओवादीले पाईसकेको हुनाले अब एमालेको हातमा सभामुख हुनुपर्ने प्रधानमन्त्री ओलीको दाबि छ भने सरकारको ठुलो शक्ति एमालेको हातमा रहेको हुनाले सभामुख माओवादीको हातमा हुनुपर्ने प्रचण्डको दाबि छ ।
,जसमा यहि कुराले अहिले सम्म दनिक जसो वालुवाटारमा दुई अध्यक्ष बीच छलफल चल्ने गर्दछ ।अन्त्यमा कुनै टुंगो लाग्दैन ।
हम्मे हम्मे आजको बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजिनामा गराउने नेकपा सचिवालयको बैठक बस्यो ।
तर उनि राजिनामा दिन अझै तयार छैनिन हेरौ यो प्रक्रिया कहिले सम्म चल्छ ,हेर्न बाँकी छ ।
विचार विश्लेषण रंग दर्पण,