माघि लाग्यो तरुल खनौ ,पोखरामा फल्यो टनका टन तरुल ,
पुष २६ ,काठमान्डौ – नेपाल बहु भाषिक ,बहु धार्मिक देश हो,नेपलामा विभिन्न चाड मनाउने गरिन्छ ।
तेस्तै नेपालीहरुको चाड माघे सक्रान्ति पनि नजिकिदै गरेको छ ।,माघी पर्व विशेष गरि नेपालका सबै क्षेत्रमा मनाउने गरिन्छ ,।
वशेष गरि यो पर्वमा तरुल ,फरसी ,पिंडालु देखि तिलको लड्डु खाने गरिन्छ।,वर्षमा एकपटक तरुल वा तिलको लड्डु प्रयोगले मानिसमा भएको रोग सन्चो हुने कथन समेत यो पर्वम लागु हुने गर्दछ।
माघी पर्व नेपालको रमाईलो पर्वमा गनिन्छ ।गाँउ घरमा साना साना बच्चा देखि ठुला ब्याक्तिको समूह मिली घर घरमा गएर पाईयो खेल्ने गरिन्छ ।
माघी सुरु हुनासाथ बजारमा तरुल भित्रिने गरेका छन् ।,जसमा तरुल विभिन्न नाम र प्रकारका हुने गर्दछन ।
ति तरुलको केजीको मूल्य नेपाल सरकारले तय गर्ने गरेको छ ।,यो वर्ष भने तरुलको मूल्य कति भनेर तोकीएको छैन ।
बजार भरि तरुल खनेर ल्याउने क्रम सुरु भएको छ ।,तेस्तै माघीको लागि भनेर पोखरामा ठुलो मात्रामा तरुल खन्ने गरिएको छ।
एल.सि. अर्गानिक कृषि फर्म पोखरा ३१ बेगनासताल नजिक विभिन्न जातका तरूलहरू खनेर ब्यावशायिक रूपमा उत्पादन गरि तरकारी मण्डिमा पुर्याईयको छ ।
माघि पर्व मनाउन सबैले आ आफ्नो घरमा तरुल देखि विभिन्न फलफुल किन्ने क्रमपनि सुरु भएको छ।
फोटो लाईन ठकुरी लामिछानीको वालबाट ,
https://www.youtube.com/watch?v=ylKlmvM6Mmc