दिलिपको परिवारलाई पाँचलाख दिएर घाउमा मलम लगाउने दाउ ,
पुष २८ ,जनकपुरधाम- टिपरले कुल्चीएर मारीएका दिलिप महतोलाई प्रदेश न २
सरकारले पाँचलाख दिने घोसना गरेको छ ,।
सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले मृतक परिवारलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए ।
दिलीपले धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा बालुवा, गिट्टी उत्खनन् गर्दा विरोध गरेका थिए ।
,विरोध गर्दा क्रेसन उधोगीले उनको ज्यान लिएका थिए। मिथिला नगरपालिका श्रीनगर -५ का २४ वर्षीय दिलीप महतोको गत शुक्रबार बिहान टिपरले कुल्चिएर हत्या गरिएको थियो ।