बाजुरामा ४.५ रिक्टरस्केलको भूकम्प ,
पुष २८ ,बाजुरा – बाजुरा केन्द्रविन्दु बनेर ४.५ रिक्टरस्केलको भूकम्प गएको छ।
, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति ८ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो ।
भुकम्प मापन केन्द्रका अनुसार बाजुरा जिल्लाको रुगिन भन्ने स्थान आसपास केन्द्रबिन्दु भएर भएर भुकम्प गएपछि आसपासका जिल्लामा समेत धक्काको महसुस गरिएको थियो।
,नेपालका विभिन्न जिल्लामा बेला बेलामा भुकम्पको धक्का महसुस जाने गरेका छन् ।