चर्चित अनुहार हुँदापनि गित चलेन कसको कमजोरी भन्ने ,आँखी गाजल देखि पानपाते ओठ ,
नेपालि गित संगीतको बजारमा अहिले लोकगितले पिक अप नलगेकै हो त? भन्ने सर्जकको ठम्याई छ ।
,तेस्तै भनौ भने दर्शकले अब कस्ता गितलाई रुचाउछन भन्ने विश्लेषण पनि हो। ,बजारमा गायिका विष्णुमाझीले स्वर भरेको गित चल्छ भन्ने पनि अब रहेन।
तेस्तै उनले गायका गीतले अहिले सम्म लोकदोहोरी गितमा रेकर्ड राखेका छन् ।,जसमा सिधै सालको पात टपरीको नाम आउछ ।
,अब अर्को गायकको नाम तेजस रेग्मी पनि के कम उनले गाएका गित पनि चर्चामानै छन्। ,भंगेरी चरी ,बनपाले ,छोटो कपाल ,जस्ता गीतले बजार चुमेकै छन् ।,
अझै भनौ भने त शिब बिकले निर्देशक गरेका गितले बजारमा हाई हाई हुने गर्छन ।उनको नामनै काफी छ ,भन्नेपनि बजारमा हल्ला छ ।
,सत्य कुरा पनि तेही हो, शिब बिकलाई लोकदोहोरी क्षेत्रमा बाघको रुपमा दर्शकले चिन्ने गर्दछन ।
तर भर्खर बजारमा सार्वजनिक गरिएको गित पानपाते ओठमा भने यो कुनैपनि रस पसेन।
यो गितमा अडियो देखि भिडियो सबै राम्रो देखिन्छ। ,स्वर पनि विष्णुमाझी ,तेजस रेग्मी निर्देशन पनि शिब बिक ।
,मोडलको रुपमा पनि सालको पात टपरीबाट चलचित्रमा घुसेकी मरिस्का पोख्रेल ,भद्रगोलकि रक्षा श्रेष्ठ सबै चर्चित अनुहार पस्दा पनि गित चल्न सकेन ,।
जसले गर्दा यो गितको निर्माण टिमनै आपत र तनाबमा परेको छ ।,यो गीतमा गायक तेजसको संगीत छ भने नबराज पन्तको शब्द छ जसले सालको पातको टपरीमा शब्द लेखेका हुन्।
,दर्शकले प्रतिक्रिया पनि राम्रै दिएका छन् ।,गितको नाम फेर्दा पनि चल्न नसक्नुले बजारमा लोकदोहोरी गितको खडेरी लागेको हो कि वा मोडल केटाहरुले गर्दा नचलेको हो भन्ने आ आफ्नो सर्जकहरुमा प्रतिक्रिया छ।गितमा दुईजना मोडल छ ति दुवै नयाँ अनुहार हुन् ।
,यो गित पहिले बजारमा आँखी गाजल भनेर पठाईएको थियो भने अहिले पानताते ओठ भनेर बजारमा पठाईएको छ ,।
चलेको बुस्ट पनि चलेकै छ तर गित रिलिज भएको एक हप्तामा बल्ल मुश्किलले २ लाख क्रस बनेको छ ।
यो गितमा भने करिब ७ लाखको हाराहारी बजेट खर्च गरिएको बताईएको छ। ,