Gold
Bangad salyan

उच्पद्स्तमा राखियाका १५ हजार सुरक्षया कामदार फिर्ता गर्न प्रधानमन्त्री को भनाई ,,

Salyan

९ चैत – घरेलु कामदारमा खटियका १५ हजार सुरक्षयाकर्मी लाई फिर्ता गर्न प्रधानमन्त्री ओलीले जानकारी दियका छन् ।अझै पनि १५ हजार कामदार को रुपमा उच्पद्स्तको घरमा काम गर्न बाध्य छन्।

ति सबै कर्मचारी हरुलाई यक हप्ता भित्र फिर्ता गर्न गृहमन्त्रीलाई जानकारी गरीयको ओलीले बताय, गृहमन्त्रालय लगायत उचापद्स्थको घरमा काम गर्न राखियका नेपाली सेना नेपाल प्रहरी लाई तत्काल फिर्ता गर्ने निर्देसन दिया लगतै ग्रह सचिब मोहनकृष्ण सापकोटाको नेतृत्वमा छानबिन आयोग गठन गरि कार्य अगाडी अगाडी बढायको छ।

प्रधानमन्त्री कार्यालयको एक अध्ययनले सुरक्षामा खट्नुपर्ने प्रहरी, सेना र राष्ट्रिय अनुसन्धान विभागका गरी झन्डै १५ हजार सुरक्षाकर्मी हाकिम तथा उच्चपदस्थको घरमा कामदारको रूपमा रहेको देखाएको हो।

गृहसचिव सापकोटाले हजारैाँ सुरक्षाकर्मी उनीहरूका हाकिम र भीआईपी कहाँ घरेलु कामदारमा रुपमा बसिरहेको पुष्टि गरे। कसकोमा कति सुरक्षाकर्मी बसेका छन् तत्काल खोजी गरी काममा फर्काइने छ’ गृहसचिव सापकोटाले भने।

सुरक्षयामा खटिन पर्ने कर्मचारी हाकिम हरुको घरमा र सोर्स फोर्समा लगाईका १५ हजार कर्मचारीमा राज्यको करोडौ खर्च भयको हुनाले तत्काल यसको छानबिन हर्न ओलीले जानकारी दियका छन् ।