suekhet
bheriad

उपसभामुख भन्छिन दलले निर्देशन दिन मिल्दैन म राजिनामा दिन्न ,

lekabesi

पुष २८ ,काठमान्डौ – उपसभामुख शिवमाया तुम्बाहाम्फेले कुनै दलले भन्दैमा झट्ट राजिनामा दिननहुने जानकारी गरेकी छैन ।

,उनले राजिनामा नदिएपछि सभामुख चयनमा ढिलाई भएको नेकपाले बताएपनि अधिकारकर्मी हरुले भने उपसभामुखको अडान सहि रहेको बताएका छन् ।

,दल र प्रतिनिधिसभा फरक भएको भन्दै उपसभामुखले भनिन म बाधक होइन ,।नेकपालाई अहिले पनि म भन्छु सभामुखको टुंगो लगाउनुस ।

,अहिले सभामुख नहुँदा प्रतिनिधिसभा संस्था सभामुखविहीन छ। ,पदपूर्ति गर्नलाई निर्वाचनको प्रक्रिया अगाडी बढाउनु पर्छ मैले पनि राजिनामा दिएभने प्रतिनिधिसभा खालि हुन्छ। सविधानमा यो नियम छैन ।

कार्यपालिका ,न्यापालिका र दल फरक रहेको भन्दै यसमा आफ्नै नीति नियम र ऐन रहेको भन्दै उनले भनिन मैले राजिनामा दिने बेला अझै भएको छैन ,।

प्रक्रिया पुग्यो भने म राजिनामा गर्छु नियममा त सभामुखको दाबि सिधै मैले गर्न पाउने छ भने सजिलै कसरि मैले राजिनामा दिने हो ।

दलले दिएको निर्देशन मैले नमान्ने होइन तर दलले निर्देशन गर्न सक्दैन संवैधानिक रुपमा त्यो छैन। दलिय रुपमा मैले निर्देशन मान्छु तर यो दल र त्यो दल भनेर म मान्दिन।

सबन्धित दलले आफ्नो उमेद्वार चयन गर्न नसकी आफुलाई विवादपार्न खोजिएको समेत उपसभामुखले बताएकि छिन।

नियमावली संविधान भन्दा ठुलो होइन सभामुख चयनको विषयले अहिले नेकपा भित्र टाउको दुखाईको विषय बनेको छ।