उपसभामुखले ऋषि धमलालाई भनिन माईक फाल्दिम ,

पुष २८ ,काठमान्डौ – उपसभामुख शिवमाया तुम्बाहाम्फेले पत्रकार ऋषि धमलाको अन्तर्वार्तामा धन्न माईक फालिनन ,।

उपसभामुखले राजिनामा नदिदा सभामुख चयन विषय रोकीएको हो र भन्ने विषयमा धमलाले उपसभामुखलाई प्रश्न गरेका थिए ।

,जसमा उपसभामुख तुम्बाहाम्फेले आफु प्रतिनिधिसभा संस्थाको प्रमुख रहेको र दलिय कुरा आफुलाई थाहा नभएको समेत दाबि गरेकी छिन ।

,तेस्तै ऋषि धमलाले तपाईको पछाडी रास्ट्रपति विद्यादेवी भण्डारीको सपोर्ट छ र प्रधानमन्त्री केपी शर्मा ओलीले सुवास नेम्वाङ् लाई सभामुख बनाउने कुरा छ रे भन्ने प्रश्नमा दुई पटक माईक फाल्दिम भनेर भनेकी हुन् ,।

मलाई को दलले के भन्यो त्यो संग सरोकार छैन। मलाई कानुन र प्रतिनिधिसभा संविधानिक वेवास्थाको प्रश्न गर्नुस अरु नगर्नु भन्दै उनि रिसाएकि थिइन् ।

मलाई कुन दलले राजिनामा देल नडेल भनेर म चल्ने हो र सपोर्टत मलाई दल भन्दा बाहिर बाट बढी छ ।मेरो ब्याक उप भयङ्कर ठुलो छ।

तमाम नेपालि महिला हरुले समेत उपसभामुखलाई राजिनामा नदिन निर्देशन छ दल र संथा फरक हुन् मैले भनेको मान्ने भने छैन ।

,म आफै सभामुख बन्नसक्छु भन्दै उपसभामुखले भनिन सविधानलाई टेकेर अगाडी बढे भैगो नि भनेर समेत बोलेकी छिन।