गायक निशान भट्टराईको निधन ,
पुष २९ ,काठमान्डौ – गयाक निशान भट्टराईको निधन भएको छ ।,दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट मंगलबार राति आफ्नो निवास फर्कने क्रममा भट्टराईले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएकाे थियाे ।
जसमा भट्टराई गम्भीर घाइते भएका थिए । घाईते पछि उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको निधन भएको हो ।
धरान स्थायी ठेगाना भएका भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् । भट्टराई ४० दशकमा उदाएक अगायक हुन् उनि विशेष गरि गजल गायकबाट चर्चित छन् ।,