माघ ६ गतेको बैठक म आफै चलाउछु मलाई कसले रोक्छ उपसभामुख तुम्बाहाम्फे ,
पुस २९ ,काठमान्डौ – उपसभामुख शिवमाया तिम्बाहाम्फे माघ ६ गतेको बैठक आफै संचालन गर्ने बताएकि छिन।
,दलको निर्देशनमा बैठक संचालन मिति पछि सार्ने कुरामा उनले सुचना टाँसेर प्रतिनिधिसभा बैठक माघ ६ गतेको लागि आवहान गरिएको छ ।
,नेकाप भित्र सभामुख चयनको विषय लम्बिदा गत असोजबाट प्रतिनिधिसभा बैठक स्थगित छ ,।
प्रधानमन्त्री ओली र नेकपा कार्यकारी अध्यक्ष प्रचण्डबीच सभामुख चयन विषयमा टुंगो नलाग्दा नेकपामा अहिले यो ठुलै विषय बनेको छ ।
,साथै नेकपा सचिवालयको बैठकले उपसभामुखलाई राजिनामा गराउने निर्देशन गरेपनि उपसभामुख शिवमाया तुम्बहाफेले राजिनामा नदिने बताएकि छिन।
उनले वालुवाटारमा पुगेर सभामुख मलाई बनाउनुहोस ,संविधानले तेही भन्छ ,भनेको हुन् ,।
म दल संग सरोकार राख्दिन म प्रतिनिधिसभाको प्रमुख हु ।,प्रतिनिधिसभा संस्था हो दल होइन यदि मैले अटेर गरेभने अर्को विकल्प अप्नाउनुहोस।
तर म राजिनामा दिन्न उनले भनिन ,साथै सभामुख चयनमा दुई अध्यक्ष बसेर टुंगो लगाए आफुले राजिनामा दिने पनि उनले बताईन। ,तर यो लामो सकस बनेको छ।