सार्वजानिक बसमा अश्लिल हर्कत गर्ने युवक दिल्ली हुँदै कश्मिरबाट चितवनमा आएपछि पक्राउ ,
पुष २९ ,काठमान्डौ – एक वर्ष अघि सार्वजानिक बसभित्र महिलाको कपालमा विर्य स्खलन गरेर फरार रहेका चितवन भरतपुर घर भई बानेश्वर बस्ने २१ वर्षीय रविन कार्कीलाई पक्राउ गरि आज पत्रकार सम्मेलन गरि सार्वजानिक गरिएको छ ।
उनले चल्ती बसमा हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो अपलोड भएको थियो ।उक्त भिडियो ओमेन वारिओर र पोर्नसाईटमा अप्लोड भएको थियो ।
करिब एक वर्षअघि ललितपुरको डल्लु–लगनखेल रुटमा चल्ने अनुमान गरिएको सार्वजनिक यातायातभित्रै हस्तमैथुन गरेर युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सार्वजनिक भएपछि त्यसको निकै आलोचना भएको थियो ।
प्रहरीका अनुसार रुचाल काठमाडौंमा रिक्सा चलाउने काम गर्थे । उनले सामाजिक सञ्जालमा विभिन्न ग्रुप बनाएर यस्तै अश्लील भिडियोहहरु अपलोड गर्ने र भ्यूअरको आधारमा पैसा कमाउने सोचले यो गरेका थिए ।
भिडियो भईरल बन्यो र चारतिर आलोचना बढ्यो तेस्पछि उनि नेपालबाट फरार बनेर भारत हुँदै कश्मिर पुगे र अहिले चितवनमा आएको बेलामा पक्राउ परे ।
,महिलाको कपालमा विर्य स्खलन भएको भिडियो वार्वाजानिक भएपछि महिलाहरुले महानगरीय अपराध महाशाखामा उजुरी दर्ता गरेका थिए ।
जुन विषयमा प्रहरीले सुस्म अध्यन गरिरहेको थियो र हिजो साँझ सोमबार चितवनबाट पक्राउ गरि काठमान्डौ ल्याएको थियो।