कर्णाली प्रदेश सरकारले दियो माघेसक्रान्तिको विदा ,
पुष २९ ,काठमान्डौ – कर्णाली प्रदेश सरकारले माघे सक्रान्तिको सार्वजानिक बिदा दिएको छ , ।
नेपालिहरुको परपरागत पर्व माघेसक्रान्ति धुमधामका साथ् मनाउने गरिन्छ ।
,विगतका वर्षहरुमा पनि माघेसक्रान्तिमा विदा हुने गरेको थियो ।
तर केहि वर्षअगाडी बाट भने नेपाल सरकारले तेस्ता केहि चाड पर्व र जयन्तिको विदा कटौती गरेको थियो , ।
केन्द्रिय सरकारलेनै देशभर सार्वजानिक विदा नदिएपनि कर्णाली प्रदेश सरकारले भोलि माघ १ गते सार्वजानिक विदा दिने घोषणा गरेको हो ।
,प्रदेश सरकार मन्त्रि परिषदको २०७६ ८ /१९ गतेको निर्णयले भोलि १ गते विदा दिने निर्णय गरेको हो ।
,कर्णाली प्रदेशमा रहेका सार्वजनिक कार्यालय ,संस्था ,सरकारी संस्थामा विदा दिने प्रदेश सरकारले घोषणा गरेको हो ।