चितवनमा प्रथम माडी खिचरा महोत्सव सुरु ,
पुष २९ ,काठमान्डौ – चितवनमा माडी खिचरा महोत्सव सुरु भएको छ।
,सम्पदा सम्पन्न माडी नगरीको कृषि पर्यटनको सहर भन्ने मूल नारा सहित चितवनको माडीमा आज २९ गते देखि माघ ६ गते सम्म महोत्सव सुरु हुने छ ।
,प्रथम माडी खिचरा महोत्सवलाई उद्घाटन गर्न नेकपाका कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड पुगेका हुन्।
,खिचरा महोत्सव २०७६ सफल पारौको ब्यानर प्रचण्डले समाउदै र दिप प्रलोजन गर्दै अध्यक्ष प्रचण्डले उद्घाटन गरेका हुन्।
,चितवनको माडी नगरपालिका ४ मा खिचारा महोत्सव सुरु गरिएको हो।