माघे सक्रान्तिमा मगरनि र थरुनी आ -आफ्नो भेष भुषामा ,

माघ १ ,काठमान्डौ – आज देशभरमा नेपालि हरुले माघे सक्रान्ति पर्व धुमधामका साथ मनाईरहेका छन्  ।

आज काठमान्डौको टुडि खेलमामा थारु र मगरहरुले विशेस आयोजनाका साथ् कार्यक्रम गरेका छन्  ।

थारुहरुले यो पर्वलाई आजबाट नँया वर्षको रुपमा मनाउने गर्दछन आज मगर र थारु आ आफ्नो भेष भुषामा सजिएका छन्  ।

हेर्नुहोस तस्विरमा ,