suekhet
bheriad

युयस बङ्गाल जहाजका पाइलट को मृतु भयपछि उनको पत्नीको पनि आज मृतु ,,

lekabesi

९ चैत – गत फागुन २८ गते दुर्घटना भयको युयस बङ्गाल विमान का चालककि पत्नीको पनि मिर्तु भयको जानकारी भयको छ उनकि pa पत्नी अफ्सना खानमको बंगलादेशको राजधानी ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्युरो साइन्स एण्ड हस्पिटलमा मृत्यु भएको हो

गत आइतबार हर्ट अट्याक भएपछि अस्पताल भर्ना गरिएकि खानामको मृत्यु शुक्रबार विहान साढे ९ बजे भएको अस्पतालका डाक्टर खुर्शिद मोहम्मदले बंगलादेशी सञ्चार माध्यम द डेली स्टारलाई बताएका छन् । मुस्लिम धर्म अनुसार दाहसंस्कार गरिने उनको शव पति अबिदको चिहान नजिकै राखिने परिवारले जनाएको छ ।

दुर्घटना जहाजमा चालक दलका ४ जना सहित ४९ जनाको ज्यान गयको थियो जसमा २१ जना नेपालि २६ जना बंगलादेशी १ चिनिया र १ माल्दिभ्स का नागरिकको ज्यान गयको थियो ।