विमास्थलमा तँ भनेर बोल्ने प्रहरीसंग आक्रोसित बनिन भोइस अफ नेपालकी कोच आस्था रावत ,
माघ २ ,काठमान्डौ – विमास्थलमा चेकिङ्को क्रममा प्रहरीले आफूमाथि दुव्र्यवहार भएको भन्दै गायिका आस्था रावतले आक्रोस पोखेकी छिन।
,भद्रपुर विमास्थलमा चेकिङ्को क्रममा उनीमाथि एक महिला प्रहरीले त भनेर बोलेपछि उनि आक्रोसित बनेकी हुन्।
,उनले आक्रोसि बन्दै सार्वजनिक भिडियो सामाजिक संजालमा भाईरल बनेको छ ,।
चेकिङ्को क्रममा आस्थाको हातमा कफी थियो छेक आफै आफै गर्नुस भन्दा प्रहरीले ज्याकेट खोल भनेर त भनेपछि उनि आक्रोसित बनेकी हुन् ।
उनले भनेकी छिन ,पुलिस हाम्रो साथि हो भनें नारा हटाउनुस,तल देखि माथि सम्म बोल्ने तरिका सिक्नुहोस ।
,तल जरा नै कुहिईएको छ अनि टुप्पो कसरि राम्रो हुन्छ ।यो जरानै निकालेर फाल्ने समेत आस्था रावतले आक्रोसित पोखेकी छिन ।
,पुलिसको उनिफर्म लगाएर सर्वसाधारणलाई थर्काउने हेप्ने दिन नभएको भन्दै उनले भनेकी छिन बोल्न सिक्नुहोस ,ईजत गरे ईजत पाईन्छ ।
घरकी आमा बाबुले त भनेको सहन्दैनौ भने त्यो को हो बाटोमा बसेरर सर्वसाधारणलाई त भन्ने हामि नेपालि कोहि पनि सहन्दैनौ उनले भनेकी छिन ।
गल्ति विनानै तँ भनेर कसैलाई सिकाउने नगर तल देखि माथि सम्म कहिले सिक्ने यो सबै प्रहरीलाई हो नालिका किरालाई कहिले सिकाउने हो उनले भनेकी छिन ।
,आस्था कार्यक्रमको लागि सिक्किम जानलागेबेलामा नेपालि महिला पुलिसले उनीमाथि दुव्र्यवहार गरेको उनले बताईन ,।
कैदीलाई त नियम कानुनमा त भन्ने सिस्टम छैन भने कलाकारमाथि उसले कसरि त भन्न सकेको हो ।
,यो सबक मैले सिकाउने कि प्रहरी संगठनमा हो ।,कलाकार राष्ट्रका गहना हुन् भन्ने तर दुव्र्यवहार गर्ने उनले भनिन ।
आस्था भोइस अफ नेपालकी कोच पनि हुन् ।उनका थुप्रै गित चर्चामा छन् ,।साथै उनले नेपालि गित संगीतमा अपचने खालका र नेपालि समुदायलाई केहि पाठ सिकाउने खालका मात्र गित गाउने गरेकी छिन ।
,केहि हप्ता अगाडी मात्रपनि उनको नाकैमा फुली बोलको गित सार्वजानिक भएको छ।