Gold

चोरको बिगबिगी पछि टोलमा सूचना जारि ,

Naumule Migrate

माघ २ ,काठमान्डौ – चोरको बिगबिगी पछि टोलमा सूचना जारि गरिएको छ।

,केहि हप्ता देखि काठमान्डौको विभिन्न एरिमा चोरको बिगबिगी बढेपछि सामाखुसी एरिमा पर्ने मञ्जुश्री देवी मार्गमा सुचना जारी गरिएको छ।

सामाखुसी देखि ,रानीबारी ,मनोक्रान्ति टोलमा चोरको बिगबिगी बढेपछि घर ,भित्ता र विजुलीको पोलमा सुचना जारि गरिएको छ ।

,जारि सुचनामा लेखिएको छ, यो टोलमा चोरको बिग बिगी बढेकोले चोर पत्ता लगाई कडा भन्दा कडा कारवाही गरिने छ ,टोल सुधार समिति .।

Naumule Badhipahiro