देशभर वर्षा र हिमपात जनजीवन प्रभावित ,
माघ ३ ,काठमान्डौ – नेपालमा पश्चिमी न्युन चापिय प्रणाली रहेको छ ।,जसले गर्दा नेपालको नेपालका हिमाली भू भाग उच्च पहाडी क्षेत्रमा हिजो देखिने वर्ष हिमपात परेको छ ।
,नेपालमा बुधबार देखि पश्चिम न्यून चापीय प्रणाली प्रवेश गरेको मौसमविद बताउछन ।
,आजपनि देशैभरमा वर्षा र हिमाली भू भागमा हिमपात हुने र भोलि शनिबार देखि मौसममा फेरबदल रहने मौसमविद विभूति पोखरेलले जानकारी दिइन् ।
हालसम्म महाशाखाले सबै भन्दा बढी दाङमा २९ मिलिलिटर पानी परेको बताए छ ।
,राजधानीमा पनि वर्षा निरन्तर हुँदा जनजीवन प्रभावित भएको छ ।
आज दिनभर बदली र वर्षाको श्रृंखला चलिरहे पनि भोलिबाट भने मौसममा सुधार हुँदै जाने मौसमविदले बताएका हुन् ।