suekhet
bheriad

सभामुख पद माओवादी तिर ,एमालेका नेताहरुले प्रधानमन्त्रीलाई नै साथ् दिएनन,

lekabesi

माघ ३ ,काठमान्डौ – लामो समयको रस कस्सिमा सभामुख पद पुर्व नेकपा माओवादीले पाउने संकेत देखिएको छ।

,जसमा पुर्व नेकपा एमालेका नेता हाल नेकपाका प्रधानमन्त्री केपी शर्मा ओली लचक देखिएका छन् ।

,दोय अध्यक्ष ओली र प्रचण्डको दैनिक वालुवाटार छलफलले हाल सम्म सभामुखको टुंगो लगाउन सकेको छैन ,।

जसमा दुवैले आ- आफ्नो दाबि गरेपछि सभामुख चयन प्रक्रिया रोकीएको हो ,यो प्रक्रियाले प्रचण्ड र ओलीबीच पाँचदिन सम्म बोलचालनै बन्द भयो ,।

अध्यक्ष प्रचण्डले पुर्व एमालेका मुख्य नेताहरुसंग मिलेर गठबन्दन गर्न थालेपछि यो विषयमा अप्रधन्मंत्री ओली लचक भएका हुन् ,।

सरकार स्थिरका लागि सभामुखपद पुर्व एमाओवादीलाई दिनसकिने प्रधानमन्त्री ओलीले बोलेको विशेष श्रोतले जनाएको छ ।

,सभामुखपद पुर्व एमाओवादीले नै पाउने संकेत छ तर अहिले जति चर्चामा ब्याक्ति छन्। ति भन्दा फरक ब्याक्तिको नाम आउन सक्ने नेकपाका एक नेताले बताए ।

नेकपाका कार्याकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले अग्निसापकोटाको नाम अघि सारेका थिए ,।

जसमा पुर्व एमालेले नमाने प्रतिस्प्रधाको रुपमा पम्फा भुषाललाई पनि आघि सारेको थियो तर अब प्रधानमन्त्री ओली लचक देखिएपछि माओवादीबाट अलि फरक नाम आउनसक्ने विशेस श्रोतको दाबी छ ।

,प्रचण्डले बिहिबार फर्केपछि अफुनिकट नेताहरुलाई वार्ता सकारात्मक भएको र मिलेर अघि बढ्ने समझधारी बनेको संदेश दिएक थिए ।

,सभामुख चयन प्रक्रियामा आज पनि ओली र दाहालबीच वालुवाटारमा छलफल हुँदै छ ,दुई अध्यक्षको छलफलको टुंगोलाई नै औपचारिकता दिने सचिवालयको बैठक बस्ने छ ।

अब माओवादीको तरफबाट उमेद्वारको नाम टुंगो लागे उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजिनामा दिने पनि बताएकि छिन ।

,अबको बैठकबाट सभामुख चयन प्रक्रिया अघि बढ्ने महासचिव बिष्णु पौडेलले बताए दुई अध्यक्ष मिलेरपनि सभामुख उमेद्वारको टुंगो लगाउन नसके सचिवालयमार्फत् टुंग्याउने बताईएको थियो।

,सचिवालयले निर्णय गर्नपर्ने अवस्था आए पुर्व एमालेका नेताहरुले पनि पुर्व माओवादीको पक्षम उभिने देखिएपछि प्रधानमन्त्री ओली लचक भएका हुन् ।