suekhet
bheriad

भूमिसुधार कार्यालयका नासु १० हजार घुसलिंदा पक्राउ ,,

lekabesi

९ चैत, भक्तपुर – भूमिसुधार कार्यालय ब्यासी, भक्तपुरका नायब सुब्बा कमल भुजेल घुस लिँदालिँदै पक्राउ परेका छन् । उनलार्इ कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको अायोगका प्रवक्ता दीर्घराज मैनालीले बताए ।

चाँगुनारायण नगरपालिका-८ मा जग्गाको मोही कायम गर्ने प्रयोजनको लागि उनीले सेवाग्राहीसँग घुस रकम माग गरेका थिए । उनलाई सेवाग्राहीबाट १० हजार रूपैयाँ घुससहित अख्तियार दुरूपयोग अनुसन्धान अायोगको टोलीबाट पक्राउ परेका हुन् ।

उनि संग थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यसलाई पनि पढ्नुहोस ,
सिन्धुपाल्चोक मा बस दुर्घटना ३ जनाको मृतु ,,

९ चैत, सिन्धुपाल्चोक – काठमाडौबाट सिन्धुपाल्चोकको भोटेनाम्लाङ अाउँदै गरेको बस दुर्घटना भएको छ मेलम्ची नगरपालिका-१२ को चारघरे भन्ने स्थानमा बस दुर्घटना भएको हो ।

बा २ ख ४३२५ नम्बरको बस सडक बाट ५० मिटर तल खसेका हो दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

३५ जना स्वर मध्ये ९ जना घाईते छन् मृतक ३ जना मध्ये मेलम्ची नगरपालिका १० का ४० बर्षिय चन्द्र बहादुर देउजाको मात्र पहिचान खुलेको छ घाईते हरुको नेपाल मेडिकल कलेज र मेलम्चीको क्षेत्रिय अस्पतालमा उपचार भैरहेको छ