suekhet
bheriad

गायिका आस्था रावतमाथि उजुरी ,

lekabesi

माघ ३ ,काठमान्डौ – गायिका आस्था रावतमाथि उजुरी परेको छ ,।प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि आस्था रावतले अभद्र व्यवहार भएको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

विमास्थलमा चेक जाँचको कर्ममा आस्था रावतले ड्यूटीमा रहँदा आफूमाथि गालि गलौच र अभद्र ब्यवहार भएको भन्दै उजुरी दिएकी हुन् ।

उनको उजुरीमाथि कारवाहीकालागि विमानस्थल प्रहरी कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ ।

यो पनि पढ्नुहोस ,

विमास्थलमा तँ भनेर बोल्ने प्रहरीसंग आक्रोसित बनिन भोइस अफ नेपालकी कोच आस्था रावत ,