अमरिकी दुतावास भन्छ अमेरिकाको कुनैपनि एमसिसि परियोजनामा सैन्य संलग्नता हुन्दैन ,

माघ ३ ,काठमान्डौ – नेपालमा अहिले जताततै एमसिसिको विरोध भईरहेको छ। ,अमेरिकी दुतावासले भने यो एक अनुदान कार्यक्रम रहेको र जस्मा कुनैपनि अदृष्य प्रावधान या व्यवस्थाहरू नरहेको बताएको छ ।

यी सबै परियोजनाहरू नेपाल आँफैंले नेपालको प्राथमिकता अनुसार छनौट गरेको र नेपालीहरूले आफ्नै नेतृत्वमा नेपालको आर्थिक विकासका लागि कार्यान्वयन गर्ने परियोजनाहरू रहेको दुतावासले बताएको छ ।

अमेरिकी दुतावासले १० वटा महत्वपुर्ण बुँदा सार्वजानिक गरेको छ। ,दुतावासले भनेको छ एमसिसिमा कुनै सैन्य मामिला नजोडीएको छैन ।

,साथै एमसिसिमा सहभागिता हुनलाई नेपालले कतै पनि हस्ताक्षर गर्नुनपर्ने समेत बताएको छ ।

,यो हेर्नुहोस के हो एमसिसि ,

Image may contain: text

Image may contain: text

No photo description available.