जनता भन्छन आस्था रावतको सिसिटिभी फोटेज हेरियो अब ३३ केजी सुन काण्डको हेर्न मन छ ,
माघ ४ ,काठमान्डौ – अहिले गायिका रावतको सामाजिक संजालमा पोस्ट भएको भिडियो भाईरल छ ।
,केहिदिन अगाडी मात्र आस्था एक कार्यक्रम जाँदा भद्रपुर विमास्थलमा डिउटिमा रहेकी प्रहरी जवान रमिता श्रेष्ठले उनीमाथि अभद्र व्यवहार गरेको भन्दै आक्रोस पोखेकी थिइन् ।
,विमास्थल कार्यालयले पनि आस्था रावत र महिला प्रहरीबीच भएको संवादको सिसिटिभीफोटेज सामाजिक संजालमा पोस्ट गरेको थियो ।
,उक्त फोटेज देखेपछि देश देखि विदेशम रहेका कलाकार देखि स्थानि अग्रजले यस्तो सानो कुराको पनि सिसिटिभी फोटेज बाहिर ल्याउने प्रहरी कसरि जनताको हुन्छ भन्दै आक्रोस पोखेका छन् ।
,कलाकारको सिसिटिभीफोटेज त हेरियो अब ३३ केजी सुनको फोटेज हेरौन त यदि नेपाल प्रहरी सत्य सेवा सुरक्षनम हो भन्ने सबैले प्रतिक्रिया गरेका हुन्।
,गायिका आस्था रावत त एउटा उदाहरण मात्र हुन् ।पुलिसले जनतालाई कति दुख देको छ भन्ने कुरा त्यो भनि साध्य छैन ।
,ट्राफिक चेक देखि जेब्रा क्रसिङ्ग हुँदै स्थानिय संग प्रहरीले अभद्र व्यवहार गरेका थुप्रै घटना बाहिरिने गरेका छन् ,।