एमसिसि जसरिपनि पास हुनुपर्छ कांग्रेस सभापति देउवा ,
माघ ५ ,काठमान्डौ – नेपालमा अहिले सबै को चर्चा र कौतहल्ताको विषय बनेको हो एमसीसी ,जसको विषयमा पार्टी भित्रनै आ आफ्ना धारणा छन् ,।
के हो त एमसिसि किन यसको यति चर्चा भईरहेको छ र विरोधपनि ,के साचिकै एमसिसि नेपालको लागि उत्तम हो त ।
विपक्षि दलका ठुला नेताले पनि यसको विरोध गरेका छन् वर्तमान सरकारमा रहेका नेता कार्यकर्ता देखि जनताले यसको विरोध गरेका छन् ,।
तर राप्रपाका अध्यक्ष कमल थापाले पनि एमसिसि नेपालको हितमा रहेको बताए र नेपालि कांग्रेस सभापति देउवाले पनि एमसिसिलाई जसरि भएपनि पास गर्नपर्ने बोल्दै आएका छन् ।
,उनले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेका र हालसम्मकै ठूलो सहयोग भएको हुँदा त्यसलाई नेपाल सरकारले फिर्ता जान दिन नहुने बताएका छन् ।
प्रेस यूनियनले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै उनले एमसीसी अमेरिकाको अहिले सम्मकै ठुलो आयोजना रहेको र जसलाई नेपाल सरकारले जसरि भएपनि फिर्ता नगरी पास हुनुपर्नेमा आफ्नो विचार व्यक्त गर्दै आएका छन ।
नेपालमा लगानी वृद्धि एवम् आर्थिक विकासमा तीव्रता ल्याउने उद्देश्यसहित नेपाल सरकारले अमेरिकासँग गरेको एमसीसी सम्झौँता विकासका लागि महत्वपूर्ण रहेको देउवाको दाबी छ ।
उनले अमेरिकी राजदूतावासले एमसीसी इन्डोप्यासिफिक जस्तो सैन्य गतिविधि सञ्चालन गर्ने रणनीति नभएको स्पष्ट पारिसकेको हुँदा भ्रममा नपर्न आग्रह गरे ।
एमसीसी पारित भए भोलि नेपालले भारतलाई विद्युत बेच्न सजिलो हुने देउवाले विश्वास व्यक्त गरे ।
उनले बुटवलदेखि दिल्लीसम्म भारतले ट्रान्समिसन लाइन बनाउन सुरु गरिसकेको जानकारी दिँदै त्यो रकमले नेपालको सडक निर्माण तथा विस्तारसमेतमा सहयोग पुग्ने बताए ।
तर आम नेपालीको बुझाई भने तेस्तो छैन नेपाल सरकारले चित बुझ्ने योजना तयार पारि पठाउनु पर्ने छ र सो योजना ईण्डिया सरकारले समर्थन गरेको हुनुपर्ने छ ।
देखि नेपालको कानुन र सन्या सत्ता संगका कुरा जोडिएपछि यो नेपालको लागि घातक छ भन्ने सबैको बुझाई हो ,।