हुन्छ भन्नेले हुन्छ भन्नुहोस हुन्न भन्नेले हुन्न भन्नुहोस ,आज देखि प्रतिनिधिसभा बैठक सुरु ,
माघ ६ ,काठमान्डौ – आज देखि प्रतिनिधिसभा बैठक प्रक्रिया सुरु हुने भएको छ। ,नेकपा भित्र लामो समयदेखि सभामुख चयन प्रक्रिया पाखा लगाउन नसक्दा यस अघि पटक पटक चुचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित भएको थियो ।
,नेकपाले हिजो मात्र पुर्व एमाओवादीका नेता अग्नि सापकोटालाई सभामुखको उमेद्वार बनाउने निर्णय गरेपछि आज प्रतिनिधिसभा बैठक सुरु हुन लागेको छ।
संघिय संसद सचिवालयले आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक तय गरेको छ ।
सभामुखको निर्वाचन प्रक्रिया अगाडी बढाउने सम्भावित कार्यसूची अगाडी तय गरेतापनि प्रतिनिधिसभामा सत्तारूढ नेकपाको बहुमत छ ।जसले गर्दा नेकपाकै उम्मेदवार सापकोटा सभामुखमा विजयी हुने पक्का छ ।
प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक दल र लिंगबाट हुनुपर्ने प्रावधान भएकाले तत्कालीन एमालेबाट उपसभामुख बनेकी शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको छ ।
नेकपादलले सभामुख चयन गर्ननसक्दा उपसभामुखले राजिनामा दिएकि थिईनन ,।
अब भने नेकपाले सभामुखको उमेद्वार अग्नि सापकोटालाई छुने लगतै शिवमाया तुम्बाहाम्फेले राजिनामा दिनुपर्ने हुन्छ ।,उपसभामुखले नै आफुलाई सभामुख दुनुपर्छा समेत बोल्दै आईरहेकी थिइन्।
,
सचिवालयकी कर्मचारी रोशनी शाहीले गत असोज १२ गते आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै सभामुख कृष्णबहादुर महरामाथि आरोप लगाएपछि प्रतिनिधिसभा बैठक स्थगित छ ।