त्रिभुवन विमानस्थलमा दुई जहाज ठोकीए ,
माघ ६ ,काठमान्डौ – त्रिभुवन विमानस्थलमा सोमबार बिहान जनकपुर उडेको बुद्द एयरको विमान एति एयरलाइन्ससँग ठोक्किएको छ ।
विमास्थलमा रोकीराखेको एति एयरलाईन्ससंग जनकपुरको लागि उडान भर्दै गरेको बुद्द एयर विमान ठोकीएको विमानस्थल कर्ययाले जनाएको छ।
,विमान ठोकिदा दुवै जहाजमा सामान्य क्षति भएको छ ,भने जनकपुर उडान रद्द भएको छ ,।
एति एयरलाईन्सको जहाजलाई भने बुद्द एयरको जहाजले छोयको मात्र विमानस्थल कार्यालयले जानकारी गरेको हो।