रत्नपार्कमा बल्ल लागु भयो जेब्रा क्रसिङ्,

माघ ६ ,काठमान्डौ – राजधानीको व्यस्त सडकमा गनिन्छ रत्नपार्क ।,राजधानीका विभिन्न ठाँउमा समेत रत्नपार्कबाट सवारी साधन सवार हुने गर्दछन ।
,ट्राफिक कार्यालले राजधानीका सबै ठाँउमा जेब्रा क्रसिङ् तोकेको छ ।,सुरुमा यो नियम लागु गर्नलाई जेब्रा क्रसिङ् हुँदा पनि मनपरी बाटो काट्नेलाई २०० रुपैया जरिवाना र ३ घण्टा कलास समेत दिने गरिन्थ्यो ।
तर सहि ढंगले तेस्को उपयोग हुन सकेन ,सर्वसाधारणले बाटो काट्दा जेब्रा क्रसिङ् नगरेको हुँदा धेरै मात्रामा दुर्घटना समेत हुने गरेको पाइन्छ ।
जेब्रा क्रसिङ्मा बाटो क्रस गरिरहेका यात्रुलाईनै गाडीले हानेपछि यो लागु हुन सकेन ,।आकासे पुल निर्माण भएका ठाँउ हरुमापानी पैदल यात्रीले सडकबाट पार गर्दा दुर्घटना धेरै मात्रामा निम्तिने गरेका छन् ।
,तेस्तै रत्नपार्कको सडकमा पनि बल्ल यो जेब्रा क्रसिङ् लागु गरिएको छ ।,आज सम्म यहाँ पैदल यात्रीले मनपरी बाटो काट्ने गर्दथे।
,अब भने ट्राफिक प्रहरीले यो नियम लागु गरि सबैलाई जेब्रा क्रसिङ्बाट बाटो काट्न आग्रह गरेको देखिन्छ।
