Simta
Simta
lekbesi

माघ १२ गते सभामुखको निर्वाचन हुने,

Gurvakot

माघ ६ ,काठमान्डौ – प्रतिनिधिसभाको लागि सभामुख चयन गर्ने निर्वाचन माघ १२ गते हुने भएको छ ।

कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुखको निर्वाचन १२ गते गर्ने दलहरुबीच सहमति भएको हो ।

गत असोज १५ गते यता प्रतिनिधिसभा रिक्त छ ,उपसभामुख शिवमाया तुम्बाहाङफेले आजै राजिनामा पनि दिएकि छिन।

lekbesi

,लामो समयपछि नेकपा दलले अग्नि सापकोटालाई सभामुख बनाउने घोषणा गरेसंगै प्रतिनिधिसभा उमेद्वार घोसना माघ १२ गतेलाई तोकीएको हो। ,

Simta