हरिवंश आचार्यको मतफसे माकुरिको जालमा परेर ,

माघ ८ ,काठमान्डौ – मह जोडीका नायक हरि वंश आचार्यले गाएको गित मत फसे माकुरिको जालमा परेर बोलको मुजिक भिडियो बजारमा सार्वजानिक भएको छ ।

,हरि वंश आचार्यले थुप्रै चलचित्रमा अभिनय गरेका छन् ,पछिल्लो समययता उनले आफ्नो स्वर दिएका गित बजारमा आउने गरेका छन् ,।

उनले गाएको र अभिनय गरेको गित बुढो हुन मन छैनले पनि पछिल्लो समयमा निकैनै चर्चा पाएको थियो ,।

lekbesi

अभिनय गरेका सबै चलचित्र सफल हुने गरेका छन् ,कमेडियन क्षेत्रमा एक रुपता बजार ओगट्न सफल नायकमा पनी उनि गनिन्छन ।

,सारंगी रेटौला ,मौका मिले फेरी भेटौला ,१४ न बसमा चढौला शत्रु गते जाली रुमाल ,भिजिट भिसा,लगायत थुप्रै सयौ उनका हिट हिट बजारमा छन् ।

,आज भर्खर मात्र सार्वजानिक गरिएको गित मत फसे माकुरिको जालमा परेर बोलको भिडियोमा पनि उनको स्वर , अभिनय छ ।

,गीतमा टिका प्रसाईको पनि स्वर रहेको छ ,यो गीतमा आचार्यले ठुलो जमातको बिचमा पसेर झ्याली पिट्दै युवतीसंग रमाईलो गरेका छन् ।,उनले अभिनय र स्वर भरेका गितले फरक भाव बोकेका हुन्छन ।,