surkhet

बाटोमा फोहर फाल्नेलाई सामाजिकदण्ड दिनु पर्ने गृहमन्त्री बादलको भनाई ,,

surkhet

 

१० चैत, काठमाडौं – तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलले बाटोमा जथाभावी फोहर फाल्नेलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।   चक्रपथ सरसफाईको ५० औं हप्ता पुगेको अवसरमा आयोजित कार्यक्रममा बादलले फोहोर गर्नु भ्रष्टाचार सरह भएको बताए ।

Gorkha

उनले भने, जसले बाटोमा फोहोर फाल्छ, प्रहरी जवानहरुले उनीहरुलाई गिरफ्तार गर्नुपर्छ, सजाय दिनुपर्छ । साथै आम जनताले फोहर फालेको देखेमा फाल्ने हरुलाई सामाजिक दण्ड दिन जरुर रहेको पनि बताय।

Dailekh

त्यस लगतै कार्यक्रममा वन तथा वातावरणमन्त्रि शक्ति बस्नेतले वातावरण सरसफाईका लागि सबै राज्य देखि जनता सम्म जिम्मेवार हुनुपर्ने जानकारी दिय ,गृहमन्त्री थापा बादल केहि दिन आगाडी त्रिभुवन अन्तरास्ट्रीय विमान स्थलमा गयर पनि छड्के निरिक्षन गरेका थिय। साथै उनि पुग्दा डिउटिमा नभयका कर्मचारी हरुलाई कार्बाही गर्ने जानकारी दियका बादलले देश भित्र जुनसुकै ठाँउमा पनि कोहि कसैले फोहर फालेको थाहा पाउन बितिकै तत्काल कार्बाही गर्न निर्देसन दियका छन्।

salyan