Gold

श्रीमतीको संवेदनशिल अंगमा अगुल्टो कोच्‍ने श्रीमान् पक्राउ,

Naumule Migrate

माघ ११ ,दाङ- श्रीमतीको संवेदनशिल अंगमा अगुल्टो कोच्‍ने ब्याक्ति पक्राउ परेका छन् ।

श्रीमतीको मलद्वारमा अगुल्टो कोचेर घाइते बनाउने ६६ वर्षीय मेगबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

लमही नगरपालिका-१ का मेगबहादुर शर्किले आफ्नै श्रीमती ५० वर्षीय सोदी खत्री सार्कीलाई घरायसी विवादमा मलद्वारमा आगोको अगुल्टो कोचिदिएका थिए ,।

घाईते सोदीको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिए।

लमही अस्पतालमा प्राथमिक उपचार पछि अहिले उनको थप उपचार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भइरहेको थपलियाले जानकारी दिए।

Naumule Badhipahiro