,देउवा तनाबमा , कांग्रेस हार्नुमा शेर बहादुर देउवाले जिम्मा लिनु पर्ने पार्टीका नेताको आरोप ,,
चैत १० – काठमान्डौ – निवार्वाचन समिक्षा भन्दै नेपालि कांग्रेसले हिजो बाट थालेको छलफल गम्भीर बन्दै गयको छ । हिजो बाट बसेको पार्टी छलफलमा अहिले केहीबेरमा बस्ने जानकारी भयको छ, सबै नेताहरुले नास्ता टाईम भन्दै समय लगायको पनि एक अर्काले आरोप प्रतिआरोप लगाईरहेका छन्।
प्रदेशसभा र प्रतिनिधि सभा चुनाब पछि हार बेहोरेको कांग्रेसले ३ महिना पछि पार्टीको केन्द्रिय बैठक बोलायर छलफल गरेको छ । हिजो प्रकाशमान सिंह लगायत अन्य नेताले बैठकमा बोलेका थिय, आज रामचन्द्र पौडेल लगात अन्य नेता कार्य कर्ताले बोल्ने जानकारी छ । साथै यो हार र पार्टी बिथलो को जिम्मा पार्टी सभापति शेर बहादुर देउवाले जिम्मा लिन पर्ने सबै नेताले गम्भीर आरोप लगायका छन् । साथै उक्त पार्टीले निकालेको निचोडको केहि दिनमै पार्टी नयाँ मार्ग निर्देसनमा अगाडी बढ्ने पनि जानकारी गरियको छ ।