चलचित्र साङ्लोको गित झ्यामै आँखा बोलको गित रिलिज ,

माघ १२ ,काठमान्डौ -चलचित्र साङ्गलोको गित झ्यामै आँखा बोलको गित रिलिज भएको छ ,।गीतमा निशान भट्टराई र अन्जु पन्तको स्वर रहेको छ ।

,सुरेश अधिकारिको संगीत गितमा निशान भट्टराईको शब्द रहेको छ ।गितलाई रामजी लामिछानेले कोरियोग्राफर गरेका हुन् ।

,गित सुन्दा दर्शकलाई नचाउने खालको देखिन्छ ,जुन गित सजिलै गाउन र नाच्न मिल्ने सुनिन्छ ।तेस्तै गितमा विराज भट्ट र निकिता चंडकलाई देखाईएको छ।

चलचित्र यहि माघ २४ गतेबाट हलमा प्रदर्शन हुँदै छ ,।यो चलचित्रलाई नयाक विराज भट्टले निर्देशन गरेका छन् ।

,चलचित्रमा विराज भट्ट संग नायिका निकिता चंडक यकसन्को रुपमा प्रस्तुत भएकि छिन ।निकिता पुर्व मिस नेपाल हुन्।

,तेस्तै यो चलचित्रको चरीले काफल टिप्यो बोलको गित रिलिज भईसकेको छ ।जसलाई दर्शकले अत्यधिक मन पराएक छन् भने चलचित्रको ट्रेलरपनि सार्वजानिक भएको छ।

शिबम अधिकारिको कथामा निर्माण गरिएको चलचित्र साङ्लोलाई मान कृष्ण महर्जनले खिचेका छन् ।

चलचित्रमा बिराज भट्ट ,निकिता चंडक ,जयनन्द लामा ,कामेश्वर चौरसिया ,प्रकाश शाह लगायतको अभिनय देख्न सकिन्छ।