गायिका आस्था रावत प्रहरी नियन्त्रणमा स्वास्थ्य परिक्षनको लागि वीर अस्पतालमा ,

माघ १३ ,काठमान्डौ – गायिका आस्था रावतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ,।

त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी रमिशा श्रेष्ठले आफुलाई रावतले दुर्व्यवहार गरेको भन्दै उजुरी दिएकि थिईन ।

,रावतलाई आफन्तलेनै कार्यालयमा उपस्थित गराएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएससपी होविन्द्र बोगटीले जनाकारी गरे ।

lekbesi

,काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका राउतविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी गरेको छ ।

रावत र डिउटिमा खटिएकि प्रहरी महिला रमिला श्रेष्ठबीच माघ महिनाको पहिलो सातातिर त्रिभुवन विमानस्थलमा तँ तँ र म म भएको थियो।

,विमानस्थलबाट बाहिरिएपछि आस्थाले आफ्नो सामाजिक संजालमा प्रहरीले महिलाले आफूमाथि अभद्र दुर्व्यवहार गरेको भन्दै प्रहरी हरुलाई गालि गलौज गरेकी थिईन।

,रावत आफै प्रहरीसमक्ष आए उनलाई मुद्दा नचलाउने संकेत गरेपछि उनलाई आफन्तले टेकुमा लगेका थिए ।

,आस्था रावतलाई अहिले स्वास्थ्य परिक्षनको लागि वीर अस्पतालमा लागिएको छ।