६ न. प्रदेशका ईन्चार्ज बने प्रभाकर ,,

१० चैत – पूर्व उर्जामंत्री तथा गृहमन्त्री जनार्धन प्रभाकरलाई पार्टी केन्द्रिय कार्लयले ६ न प्रदेशको ईन्चार्जको जिम्मा दियको छ ।यो भन्दा अगाडी ईन्चार्जमा भयाका नेताहरुलाई हटाईयको छ ।यससँगै मात्रिका यादव, वर्षमान पुन र शक्ति बस्नेत प्रदेश इन्चार्जबाट हटेका छन् ।

प्रमुख सचेतक देव गुरुङ पनि इन्चार्जबाट हटेका छन् ,आज बसेको पार्टी हेडक्वाटर बैठकले मन्त्रि हरुलाई ईन्चार्जको जिम्मा नदिने घोसना गरेको हो । यसै गरि पार्टीले प्रदेश १ मा राम कार्की, २ मा विश्वनाथ साह, ४ मा हितराज पाण्डे, ५ मा मणि थापा र ६ मा जनार्दन शर्मालाइ इन्र्चाज तोकेको छ । प्रदेश ३ मा हितमान शाक्य र प्रदेश ७ मा लेखराज भट्ट इन्चार्ज कायमै रहेको माओवादीले कार्लयले जनाएको छ ।