सभामुख अग्नि सापकोटाले लिए पद तथा गोपनियताको सपथ ,
माघ १३ ,काठमान्डौ – नव निर्वाचित सभामुख अग्नि सापकोटाले पद तथा गोपनियताको सपथ लिएका छन् ।
सोमबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहबीच सभामुख सापकोटाले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए ।
लामो समयदेखि हिजो सापकोटा निर्विरोध सभामुखम चयन भएका थिए लामो समयदेखि स्थगित प्रतिनिधिसभा भने अब खुल्लने बाटो अघि बढेको छ ।