नेपालि सेनाको मन मनमा देशभक्ति हुनुपर्छ भूपू सैनिक अमर बिक ,

माघ १३ ,सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भुपु सैनिक हरुलाइ सम्मान तथा सम्झना स्वरुप नेपाली सेना तथा प्रधान सेनापति ज्युको पहलमा भूपू सैनिक पुनर्मिलन सम्मेलन २०७६ आयोजना कार्यक्रम गरिएको छ ।

कार्यक्रमम सहभागी हुँदै भूपू सैनिक अमर बिकले नेपाली सेनाको मन मनमा देशभक्ति हुने बताएका छन् ।

नेपालि सेनामा जागिर खाएर अवकास हुने जो कोहि नेपालीमा देश भक्ति रही रहने उनले बताएका हुन् ।

नेपाली सेना गौरब देश भक्ति संगै नेपालि जनताको आशा रहेको पनि अमरले बताएका छन्।

नेपालि सेना देशको लागि ईतिहास बोकेको संस्था रहेको पनि उनले बताएका छन्।

नेपाली सेनाको क्षमता र सोचमा परिवर्तन गरि परेको बेला सेनालाई देश र जनताको सुरक्षाको लागि निश्पक्ष र निर्नायक भुमिका मा राखिरहन तिकारी राख्नु पर्ने समेत उनले बताए ।

सेना भित्र अझै पनि केहि गलत ब्याक्ति रहेको हुनाले तेस्को सरकार देखि सेनाका उच्च ब्याक्तिले निस्पक्ष छानबिन गर्नुपर्ने समेत भू पु शैनिक अमर बिकले बताएका हुन्।

नेपाली जनताको लागि त्याग र बलिदान गरि सैनिकबाट अवकास भैसकेका अमर बिक अहिले देस को सेवा सहित खेल जगतबाट अन्तरास्ट्रिय खेलाडी उदयमान गराउदै खेल बिससज्ञ संगै राजनीति कर्मीमा समर्पित छन् ।

अब आफ्नो बाँकी जीवन राजनीति स्वरुप जनता र देस को लागि रास्ट्रनिर्माणमा त्याग गर्ने पनि उनले बताएका छन्।