कोरोना भाईरसबाट चिनमा मृतु हुनेको संख्या १०४ पुग्यो बाटो ,टेबुल ,कुर्सीमापनि कोरोना भेटियो ,
माघ १४ ,चीनमा कोरोना भाईरसका कारण मृतु हुनेको संख्या एक सय बढी नाघेको छ ,।
कोरोना भाईरसबाट अहिले चीनमा ४ हजार भन्दा बढी संक्रमित रहेको चीनको खूबे प्रान्त प्रशासनले जनाएको छ ।
,भाईरसले ज्यादती भएको बेला चीन सरकारले आफ्ना नागरिकलाई बाहिरि देश जानरोक गरेको छ।
तेस्तै विभिन्न देशमा कोरोना भाईरस फैलिसकेपछी आफ्ना नागरिकलाई संक्रमित भएका देशमा जानलाई रोक लगाएको छ।
चीनको वुहानबाट फैलीएको यो भाईरस अहिले चीनका खाली सडक, खाली सपिङ मल, खाली कुर्सी, सुनसान खेल मैदान र यदाकदा गुड्ने एम्बुलेन्समा पनि देखा परेको छ ।
चीन सरकारले वुहानसहितका आसपासका शहरमा भाइरसको संक्रमण नफैलियोस भनेर आवागमनमा पूर्ण प्रतिबन्ध लगाएको छ।
चीनबाहेक यसका संक्रमितहरू नेपाल, जर्मनी, फ्रान्स, अमेरिका तथा अस्ट्रेलियामा भेटिएका छन्।
चीनमा कोरोना भाईरसको उपचार गरिरहेका चिकित्सकको पनि कोरोना भाईरसका कारण मृतु भएको छ ।