बाजुरामा ४ म्याग्‍निच्यूडको भूकम्प,

माघ १४ ,काठमान्डौ – बाजुरा जिल्लामा मंलगबार बिहान ७ बजे र ५९ मिनेटमा ४ .२ रेक्टरको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।

,भुकम्प बाजुराको रुगिन गाविसको उत्तरी भाग र विच्छ्या गाविसको दक्षिणीमा रहेको दोबाटोमा केन्द्र विन्दु भएर गएको हो ।

,उक्त क्षेत्रमा कुनैपनि बस्ति भने छैन। नेपालका विभिन्न जिल्लामा पटक पटक गरि भुकम्पका कम्पन्न गईरहने गर्दछन ।

,बिहानै भुकम्प गएपछि आस पासमा रहने स्थानिएबासि हरु त्रसित बनेका थिए।