जब आज मैले बाटोमा १६ हजार पैसा फेला पारे ,
माघ १५ ,सुर्खेत – कोहोलपुर सुर्खेत सडक खण्डमा नेपालि रु १६००० बेबारिसे तरिकाले आफुलाई प्राप्त भएको भूपू शैनिक अम्मर बिकले रंग दर्पणलाई जानकारी गराएका छन् ।
,नेपालगंजबाट सुर्खेततर्फ लाग्दै गर्दा आफुले उक्त रकम फेला पारेको अमर बिकले बताए ।
पैसा भने पर्स,ब्यागमा नभई यत्र तत्र अवस्थामा फेला परेको उनले बताए। ,पैसा मात्र फेला परेको हुनाले र कुनै आईडि नभएको हुनाले कसको भन्ने यकिन हुन सकेको छैन।
,उनले सामाजिक संजालमार्फत पैसा फेला परेको र सम्बन्धित ब्याक्तिले सम्पर्क गर्नहुन अनुरोध गरेका छन्।
बाटोमा फेला परेको पैसा कसैको परिवारको अप्रेसन वा विद्यालयको फिस देखि अति उतम कामको प्रयोजनको लागि दिदै गर्दा बाटोमा हरायोकि भन्दै उनले सबैले सम्बन्धित ब्याक्ति सम्म पुर्याउन मदत गर्न पनि सबैमा अपिल गरेका छन् ,।
सामाजिक संजालमा उनले देखाएको यो ईमान्दारी कार्यलाई सबैले सलुत गरेका छन् ,।लोगोईन बर्दिया लेख्छन ।
कसले भन्छ जमाना विमान छ भनेर अझै पनी इमानदार मान्छेको कमि छैन नेपाल मा शैल्युट छ हजुर लाई आखिर नेपाल आर्मि को इमान्दारी को रोटि खाएको ज्यान लाई मन भित्रै देखि धन्यबाद।
साथै ईलाका प्रहरी कार्यालय छिन्चुमा पनि भोलि मात्र खबर गरिने उनले बताएका छन् ।
सम्पर्क न, ९८४१०८३८२६ अमर बिक ,