विद्याकी देवी सरस्वतीको पूजाआराधना गरि मनाईदैँ ,
सरस्वती माया दृष्टा विणा पुस्तक धारणी हंशवाहिनी युक्त मां विधा दानाे कराे तुमे ,
माघ १६ ,काठमान्डौ – आज विद्याकिदेवी सरस्वतिमाताको पुजा आराधना गरि मनाईदै छ ,हरेक वर्ष माघ शुक्लपञ्चमीमा श्रीपञ्चमी मनाउने गरिन्छ ।
वसन्त पञ्चमीका दिन देशभरीका सरस्वती मन्दिरमा गएर पुजा आराधना गर्दा विद्या र बुद्दि मिल्ने कामानाको परिचालन छ ।
,आज विद्यालयका प्राङ्गनमा राखीएका मन्दिरमा सिक्षक विद्यार्थीले विभिन्न कार्यक्रम गरि सरस्वति माताको पुजा गर्दैछन ।
,हिन्दू धर्मावलम्बीको धार्मिकग्रन्थ पुराणमा उल्लेख भएअनुसार माघ शुक्ल पञ्चमी तिथिका दिन ब्रह्माले सृष्टिमा देवी सरस्वतीलाई आह्वान गरेपछि सरस्वती अवतरित हुनुभएको विश्वास गरिन्छ।
यस अवसरमा धार्मिक नगरी जनकपुरका विभिन्न शिक्षण संस्थाका साथै जनकपुरका टोलटोलमा देवी सरस्वतीको कलात्मक मूर्ति स्थापित गरी उल्लासमय वातावरणमा पूजापाठ भइरहेको छ ।
सरस्वतीको पूजाको लागि प्रसादमा बयर, केरा, सुन्तला र बेसनले बनाइएका बुनियाका साथै विभिन्न प्रकार फलफूल र मिठाई पनि चढाउने गरिन्छ ।
पढाईमा कम्जोर रहेका बालबालिकालाई आज देखि अक्षराम्भ गराए सिक्षामा राम्रो ग्यान मिल्ने समेत विश्वास छ ।