सोमपाल कामि र प्रतिभा घिमेरेको विवाह ,
माघ १६ ,काठमान्डौ – नेपालि क्रिकेटर सोमपाल कामी र प्रतिभा घिमिरेको विवाह हुँदै छ ,चार वर्ष अगाडीबाट प्रेममा परेका यो दुई जोडीले आजनै विवाह गर्ने जानकारी गरेका छन् ।
,सोमपाल र प्रतिभा मेहन्दी लगाउदै सजिएको देखिन्छन ,सोमपाललाई प्रतिभाले झन्डै दुई वर्ष पछि मात्र उनीसंग लगन गाँठोमा बाँधिने जवाफ दिएकि हुन्।
, दुवैको घर परिवारले पनि उनीहरुको मायामा चासो देखाउदै बिहे गर्न आग्रह गरेका थिए ,सोमपालले २०१६ मार्चमा प्रतिभासँग प्रेम प्रस्ताव राख्न आँट गरेका थिए ।
तर प्रतिभाले भने कुनै जवाफ दिएकि थिइनन् ।’राम्रो साथीलाई जीवनसंगिनी बनाउन पाउँदा बढी नै खुसी लागेको सोमपालले बताए भने प्रतिभाले पनि सोमपाल आफ्नो अतिनै मन पर्ने मान्छे रहेको बताईन ।
,सोमपाल सन् २०१५ को सुरूआतमा धनगढीमा आयोजित एसपिए कप खेल्न गएका थिए। त्यति बेला उनले बुटवलको न्यू होराइजन टिमका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए।