नेकपाको ब्यानरमा अब ओली प्रचण्डको फोटो नराखिने ,

माघ १९ ,-काठमान्डौ – नेकपाको केन्द्रिय समितिको बैठकक लागि बनाईएका ब्यानरमा पार्टी अध्यक्षको फोटो राख्ने विषयमा नेकपा नेतृत्व पछाडी हटेको छ ।

,केन्द्रिय समिति बैठक स्थलमा राखीएको ब्यानरमा पछिल्लो समयमा विवादभएको थियो ,।

जसको विषयलाई लिएर नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले सहमति जनाउदै अब देखि ब्यानरमा ओली प्रचण्डको फोटो नराखी मार्क्स र एंगेल्सको फोटो राख्ने निर्णय गरेका छन् ।

यो संगै अब नेकपाको केन्द्रिय समितिको बैठक ब्यानरमा मार्क्स र एंगेल्सको फोटो रहने छ।