चालम बोकेको ट्रक पुलबाट खस्याे ,
माघ २० ,चितवन – चामल बोकेको ट्रक टायर पन्चर हुँदा खोलामा खसेको छ ।
,काठमाडाैं जाँदै गरेकाे लु १ ख ६३४८ नम्बरबाे ट्रक साेमबार बिहान साढे सात बजे नारायणगढ-मुग्लिन सडककाे दुई नम्बर पुलबाट तल खस्दा चालक गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार टायर पन्चर भएपछि ट्रक पुलबाट झण्डै ४० मिटर तल खसेकाे थियाे ।
ट्रकमा चालक मात्रै भेटिएका छन उनि गम्भीर रहेकोपनि प्रहरीले बताएको छ।
,नवलपरासी सुनवल घर भएका चालक शेरबहादुर गुरूङकाे भरतपुरमा रहेकाे पुरानाे मेडिकल कलेजकाे शिक्षण अस्पतालमा उपचार भइरहेकाे छ ।