डि एक्स एन कुवेत नेपाली परिवारद्वारा गौतम बुद्द क्रिकेट रंगशालालाई रकम हस्तान्तरण ,

माघ २१ ,काठमान्डौ – डि एक्स एन कुवेत नेपाली परिवारले गौतमबुद्द क्रिकेट रंगशालालाई रकम हस्तान्तरण गरेको छ ।

जनस्तरबाट निर्माण भईरहेको रंगशालालाई कुवेत परिवारले २,२७,००० दुईलाख सताईस हजार रकम हस्तान्तरण गरेको हो ।

चितवनमा निर्माण भईरहेको गौतमबुद्द क्रिकेट रंगशालालाई धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्ने जिम्मा पाएको छ ।

lekbesi

रास्ट्र निर्माणमा हाम्रो अभियानका साथ् निर्माण भईरहेको क्रिकेट रंगशालालाई विभिन्न देश संघ संस्थाहरु सहयोगमा जुटिरहेका छन् ।

क्रिकेट रंगशालाको लागि भनेर रकम जुटाउन केहिदिन अगाडीबाट महायज्ञपनि सुरु गरिएको छ ।