नायिका स्वेता खडकालाई माग्ने बुढाले दिए यस्तो सुभकामना ,
माघ २२ ,काठमान्डौ – नायिका स्वेता खडकाको आज जन्मदिन परेको छ । उनलाई बिहानैदेखि सामाजिक संजालभरि उनका सुभचिन्तक र फ्यान हरुले बर्थडे वुईस गरेका छन् ।
नायिका स्वेता खडका समाजसेवामा पनि सक्रिय छिन ।स्वेताले भर्खरै मात्र माझि बस्ति निर्माणगरी बस्ति बसालेकी छिन ।
स्वेताले थुप्रै नेपालि चलचित्रमा काम गरिसकेकी छिन ।तेस्तै स्वेतालाई कलाकार केदार प्रसाद घिमिरे माग्ने बुढाले सामाजिक संजालमार्फत जन्मदिनको सुभकामना दिएका छन् ।
उनि लेख्छन समाजसेवी तथा दयालु मनकी खानी, प्रतिभाकी धनि, नायिका श्वेताजीलाई जन्मदिनको धेरैधेरै शुभकामना।
तेस्तै आज अर्की नायिका करिश्मा मानन्धरको पनि जन्मदिन परेको छ।