हामि जस्तो कन्या कुमारी केटीलाई खुसि हुने वातावरण छैन :गायिका ज्योति मगर,

माघ २२ ,काठमान्डौ – गायिका तथा मोडल ज्योति मगर खुबै चर्चामा आउने नाम हो ।

उनले हालै एक कार्यक्रमको फोटो पोस्ट गर्दै लेखेकी छिन ।हामि जस्ती कन्या कुमारी केटिलाई फेसबुकमा रमाउने वातावरणनै छैन ।

lekbesi

उनि अगाडी लेख्छिन डर लाग्छ यार …

कार्यक्रमको फोटो पोस्ट नगरे काम पाउन छोड्यो भन्छन फोटो पोस्ट गर्यो आफु व्यस्त देखाउनलाई गर्यो भन्छन ।

तर जसले जे भनेपनि उनको जति आलोचना गरेपनि ज्योति मगर ब्यस्त गायिका ,मोडल हुन् ।

उनि देश देखि विदेशका विभिन्न कार्यक्रममा व्यस्त रहदै आएकि छिन । ज्योति आज तिलोत्तमा रुपन्देहीको कार्यक्रममा रमाउदै र दर्शकलाई मनोरंजन दिईरहेकि छिन ।

ज्योतोको एउटा बानि छ उनि जुन कार्यक्रममा पुगेपनि सेक्सी ड्रेस लगाउने र भल्गर बन्ने ।

जसले दर्शकलाई सजिलै झुम्नमा सहयोग गर्छिन । रुपन्देहीमा उनि दोश्रो रास्ट्रीय औधोगिक तथा एवम पर्यटन प्रवर्दन तथा संस्कृतिक कार्यक्रममा सहभागी हुन पुगेकी हुन् ।