कांग्रेस कराउनु भन्दा गच्छदार अदालतबाट निर्दोष भएर आउन पर्यो नि मन्त्रि बास्कोटा ,
माघ २३ ,काठमान्डौ – नेपालि कांग्रेसका उपसभापति विजय कुमार गच्छदारलाई अदालतबाट निर्दोष भएर आउन सञ्चार मन्त्रि बास्कोटाले जानकारी गरेका छन् ।
वालुवाटा ललिता निवास जग्गा प्रकरणमा राजनीतिक पूर्वाग्रह राखेर विजयकुमार गच्छदारमाथि मुद्दा चलाएको कांग्रेसको आरोप छ ।
पूर्वाग्रह राखेको भन्दै आज कांग्रेसले बिहिबार प्रतिनिधिसभा बैठकनै अवरुद्द गरेको छ । तर सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री बास्कोटाले भने यो मुद्दामा कुनै पूर्वाग्रह नराखिएको बताए ।
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटोले भने,। आरोप र पूर्वाग्रह स्वीकार गर्नुपर्दैन ।
तथ्य त स्वीकार गर्नुपर्यो नि ?तथ्य गलत हो भने उहाले अदालतमा राख्न पर्यो ,आफु निर्दोष प्रमाणित भएर आउन पर्यो सरकारले फेरी समातेर लगेर तँ दोषी होस् भनेर करार त गर्दैन तर उँहा दोषी हुनु भो ।
अब अदालतले जे फैसला गर्छ सरकारले तेसैलई कार्यन्वयन गर्छ ।अब दोषी भए कसको के लाग्छ र उनले अगाडी भने ।
विजयकुमार गच्छदार सहित १७५ जनालाई अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दाएर गरेको छ ।